उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु

सारांश

  • उदयपुर १२,माघ।
  • उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
  • उदयपुर जिल्लाको कटारी नगरपालिका ११ को बेतीनीमा कटारीबाट सोरुङछबीसे तर्फ जाँदै गरेको ग १ ज ४८४६ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

उदयपुर १२,माघ।उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।उदयपुर जिल्लाको कटारी नगरपालिका ११ को बेतीनीमा कटारीबाट सोरुङछबीसे तर्फ जाँदै गरेको ग १ ज ४८४६ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

बोलेरो जीप सडकबाट ५० मिटर तल खसी  दुर्घटना हुदा उक्त बोलेरो जीपले किचेर चालक जिल्ला उदयपुर कटारी न.पा. ११ सोरुङछबिसे बस्ने अ. बर्ष ३०को सन्तोष भन्ने तेज बहादुर थापाको मृत्यु भएको हो।

बोलेरो जिप सडकबाट ५० मिटर तल खस्दा चालक थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । घाइतेलई उपचारका लागि कटारी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

(https://www.softlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति
मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति
सन्थाल जातिको कथामा बनेको”बोनोदल”ले पायो झारखण्ड फिल्म फेस्टिबलमा छुट्टै सम्मान
सन्थाल जातिको कथामा बनेको”बोनोदल”ले पायो झारखण्ड फिल्म फेस्टिबलमा छुट्टै सम्मान
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो
नेता सिटौलाको मनोनयन दर्ता
नेता सिटौलाको मनोनयन दर्ता
मोनोरेलदेखि सगरमाथासम्म केबुलकार
मोनोरेलदेखि सगरमाथासम्म केबुलकार
नयाँ नियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको शपथ ग्रहण ११ बजे
नयाँ नियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको शपथ ग्रहण ११ बजे
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
एबिसी चाउचाउको गोदाममा आगलागी
एबिसी चाउचाउको गोदाममा आगलागी
तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको राजनीतिक जीवन
तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको राजनीतिक जीवन
निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्‍यो (सूचीसहित)
निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्‍यो (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?