टिकटककाे प्रतिबन्ध हटाउने सरकारको निर्णय
सारांश
- काठमाडौं।
- सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
- बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
काठमाडौं। सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया