टिचिङ अस्पतालकाे अाेपीइडी शेवा माइतीघर मण्डलामा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
टिचिङ अस्पतालकाे अाेपीइडी शेवा माइतीघर मण्डलामा !

सारांश

  • काठमाडाैं,  २९ असार।
  • पछिल्लाे १४ दिन देखि जुम्लामा अामरण अनशनरत डा.
  • गाेविन्द केसीकाे समर्थनमा त्रिवि शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएका छन् ।

काठमाडाैं,  २९ असार। पछिल्लाे १४ दिन देखि जुम्लामा अामरण अनशनरत डा. गाेविन्द केसीकाे समर्थनमा त्रिवि शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएका छन् ।टिचिङ अस्पतालकाे अाेपीइडी बन्द गराएका डाक्टरहरू माइतीघर मण्डलामा बिरामी जाँच्दै छन्। प्राध्यापक केसीकाे माग सम्बाेधन गर्नुकाे साटाे सरकार झनझन प्रतिकात्मक बनेकाे भन्दै अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुले माइतीघर मण्डलामा ओपिडी सेवा सुरू गरेका हुन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tanka Giri

    डाक्टरको यस्तो हर्कत देखेर पनि गोबिन्द केसिको भजन गाउने नेपाली जनता हैट

    Comment Author

    Shreejan Bhansakarya

    यो पागल हरु को जमात हो। यो भन्दा अरु भन्ने सब्द नै छैन।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?