आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
५९ पटक हेरिएको
Shares
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतमा बुधबार पनि बहस निरन्तर हुने भएको छ ।
  • मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतमा बुधबार पनि बहस निरन्तर हुने भएको छ ।

मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ । बुधबार पुनः बहस जारी रहने छ ।

गत सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।  

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि चाहिने बहुमतका लागि हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको छ भने सर्वोच्चले कुनै पनि दीर्घकालिन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले थापा सरकारविरुद्ध सर्वोच्चमा गत असार २२ मा रिट निवेदन दिएका थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानो रोपेर मुरी फलाउने दिन गए
मानो रोपेर मुरी फलाउने दिन गए
प्रतिनिधिसभामा सांसदको सवाल, मन्त्रीको जवाफ
प्रतिनिधिसभामा सांसदको सवाल, मन्त्रीको जवाफ
निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
ब्राजीलको जेलमा ग्याङ फाइट हुँदा ५२ कैदीको मृत्यु
ब्राजीलको जेलमा ग्याङ फाइट हुँदा ५२ कैदीको मृत्यु
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
बजार प्रवद्र्धन नहुँदा साझाका करोडौँ पुस्तक थन्किए
बजार प्रवद्र्धन नहुँदा साझाका करोडौँ पुस्तक थन्किए
उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की
उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की
विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
विद्यार्थीकाे चाप थेग्ने सामुदायिक विद्यालयलाई मुस्किल
विद्यार्थीकाे चाप थेग्ने सामुदायिक विद्यालयलाई मुस्किल