उपनिर्वाचनको तयारीमा होमियो राप्रपा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
उपनिर्वाचनको तयारीमा होमियो राप्रपा

सारांश

  • काठमाडौ‌।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ।
  • पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन दिएको पार्टीले जनाएको छ।

काठमाडौ‌। राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ।पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन दिएको पार्टीले जनाएको छ। बैठकमा विभागीय प्रमुखले आ–आफ्नो विभागको प्रगति विवरण प्रस्तुत गरेका थिए।

राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न हुन बाँकी रहेका जिल्लामा तिहारको लगत्तै यात्रा प्रारम्भ गर्ने निर्णय गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सबै प्रदेशमा सङ्गठन सुदृढीकरणका लागि छिट्टै प्रशिक्षण तथा कार्यकर्ता भेला गर्ने केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेतृको बिहेमा अण्डा आक्रमण,सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठायो.,,
नेतृको बिहेमा अण्डा आक्रमण,सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठायो.,,
पुस २७ लाई पृथ्वीजयन्ती मनाउन र सार्वजनिक बिदा दिन सरकारमाथि दबाब
पुस २७ लाई पृथ्वीजयन्ती मनाउन र सार्वजनिक बिदा दिन सरकारमाथि दबाब
‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर  महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता
‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता
प्रधानमन्त्री देउवाले किन ७ नम्बर प्रदेशमा मात्र शक्ति खर्चिए ?
प्रधानमन्त्री देउवाले किन ७ नम्बर प्रदेशमा मात्र शक्ति खर्चिए ?
उपराष्ट्रपति पुन आज स्वदेश फर्कंदै
उपराष्ट्रपति पुन आज स्वदेश फर्कंदै
‘एक क्षेत्र  एक मार्ग’ को अवधारणाबारे छलफल
‘एक क्षेत्र एक मार्ग’ को अवधारणाबारे छलफल
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर  जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
अाज राति ‘तारा पोइल’ जाने !काठमाडाैं बाट देख्न सकिने
अाज राति ‘तारा पोइल’ जाने !काठमाडाैं बाट देख्न सकिने