छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
५० पटक हेरिएको
Shares
छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

सारांश

  • विराटनगर २२,फागुन ।
  • प्रहरीले छोरी बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
  • ८ वर्षकी बालिका बलात्कारको आरोपमा बुबालाई पक्राउ गरेको हो ।

विराटनगर २२,फागुन । प्रहरीले छोरी बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ८ वर्षकी बालिका बलात्कारको आरोपमा बुबालाई पक्राउ गरेको हो ।

मोरङ कटहरी गाउँपालिका २ मा बस्दै आएका एक व्यक्तिले घरका सबै सदस्य छिमेकमा जन्मदिन मनाउन गत फागुन १० गते गएका बेला सुतिरहेकी छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख मनोज केसीले घटना शंकास्पद भएकाले बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।बालिकाको मंगलबार नै स्वास्थ्य परीक्षणकालागि पठाइएको थियो । मेडिकल रिपोर्ट आएपछि थप बिषय बाहिर आउने केसीले बताए ।

घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय हाटखोला मार्फत आरोपीलाई पक्राउ गरिएको केसीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेलाई प्रतिउत्पादक बन्यो दाने जग्गा, कार्यकर्तामा चरम निराशा, बचाउमा केन्द्रीय नेता
एमालेलाई प्रतिउत्पादक बन्यो दाने जग्गा, कार्यकर्तामा चरम निराशा, बचाउमा केन्द्रीय नेता
बस दुर्घटनामा दुई जनाको मृत्यु, ३०जना घाइते
बस दुर्घटनामा दुई जनाको मृत्यु, ३०जना घाइते
6 Sex Positions You Can Do Under a Blanket When It’s Cold Outside !
6 Sex Positions You Can Do Under a Blanket When It’s Cold Outside !
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब लगानी प्रतिबद्धता
भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
एक डाक्टरले आफ्नै वीर्यबाट ११ जना महिलालाई गर्भवती बनाउँदा…
एक डाक्टरले आफ्नै वीर्यबाट ११ जना महिलालाई गर्भवती बनाउँदा…
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?
किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?
प्रतिनिधिसभा बैठक सञ्चालनका लागि सभामुखले भेटे दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई