टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु

सारांश

  •   काठमाडाै, ३० असार ।
  • काठमाडाैमा टिप्परकाे ठक्करबाट एकजनाकाे मृत्यु भएकाे छ ।
  • महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार ना ७ च ९४७५ नम्बरको टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार युवती अनुजा घिमिरेको मृत्यु भएको हाे।

 

काठमाडाै, ३० असार । काठमाडाैमा टिप्परकाे ठक्करबाट एकजनाकाे मृत्यु भएकाे छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार ना ७ च ९४७५ नम्बरको टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार युवती अनुजा घिमिरेको मृत्यु भएको हाे।

चापागाउँबाट नौबिसेतर्फ जाँदै गरेको टिप्परले सोही दिाशातर्फ जाँदै गरेको बा ९६ प ४८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट भएको दुर्घटनामा परी चितवनको भरतपुर–१३ घर भएकी १८ वर्षिय घिमिरेको मृत्यु भएको हो।

मोटरसाइकलका चालक अनुज घिमिरे सामान्य घाइते छन्। मृतक उनको बहिनी हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?