सागको रिहर्सल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सागको रिहर्सल

सारांश

  • नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद साग को उद्घाटन समारोहका लागि बुधबार दशरथ रंगशालामा पूर्वतयारी गरिएको छ ।
  • १३औं सागको उद्घाटन मंसिर १५ गते दशरथ रंगशालामै राष्ट्रपति विद्यादेबी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।
  • मंसिर २४ गतेसम्म चल्ने सागमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका खेलाडीको सहभागिता रहने जनाएको छ ।

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद साग को उद्घाटन समारोहका लागि बुधबार दशरथ रंगशालामा पूर्वतयारी गरिएको छ । १३औं सागको उद्घाटन मंसिर १५ गते दशरथ रंगशालामै राष्ट्रपति विद्यादेबी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । मंसिर २४ गतेसम्म चल्ने सागमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका खेलाडीको सहभागिता रहने जनाएको छ । १३औं सागमा विभिन्न २६ वटा खेल समावेश गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?