टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि आक्रोशित स्थानीयले गरे आगजनी (फोटो)
सारांश
- काठमाडौं, ७ साउन ।
- बनेपा बजारको चार दोबाटो नजिकै बा २ ख ३९३४ नम्बरको टिप्परले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ ।
- चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन् ।
काठमाडौं, ७ साउन । बनेपा बजारको चार दोबाटो नजिकै बा २ ख ३९३४ नम्बरको टिप्परले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ । चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया