डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
४२ पटक हेरिएको
Shares
डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित

सारांश

  • काठमाडौं, १० माघ ।
  • बुधबार बिहानैदेखि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतिपय जहाजलाई डाइभर्ट गरिएको छ भने कतिपयलाई आकाशमै होल्ड गराइएको छ ।
  • आकाश सफा नभएपछि विहानैदेखि उडान पनि स्थगित गरिएको थियो ।

काठमाडौं, १० माघ । बुधबार बिहानैदेखि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतिपय जहाजलाई डाइभर्ट गरिएको छ भने कतिपयलाई आकाशमै होल्ड गराइएको छ ।

आकाश सफा नभएपछि विहानैदेखि उडान पनि स्थगित गरिएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाजलाई डेढ घण्टासम्म आकाशमै होल्ड गराउनुपरेको थियो ।

मुम्बइबाट आएको जेट एअरवेज, दुबइबाट आएको हिमालय एअरलाइन्स, दोहाबाट आएको कतार एअरवेज, दुबइबाट आएको नेपाल एअरलाइन्स र दिल्लीबाट आएको एअर इन्डियाका जहाजलाई मौसममा सुधार आएपछि क्रमशः ल्यान्ड गरिएको छ। चाइना साउदर्न अहिले पनि आकाशमै होल्ड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Amid dating rumours, Priyanka Chopra and Nick Jonas arrives Mumbai, spotted at airport
Amid dating rumours, Priyanka Chopra and Nick Jonas arrives Mumbai, spotted at airport
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
हामीले नगरेको दोषको भागीदार भइरहेका छौं : प्रधानमन्त्री ओली
हामीले नगरेको दोषको भागीदार भइरहेका छौं : प्रधानमन्त्री ओली
थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का हिमपातको सम्भावना
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
यी कलाकारलाई जापानले विमानस्थलबाटै नेपाल फर्काइ दियो
यी कलाकारलाई जापानले विमानस्थलबाटै नेपाल फर्काइ दियो
शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ : प्रहरी
शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ : प्रहरी
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड
संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड
अमेरिका र भारतको चुनाव सार्न दवाव
अमेरिका र भारतको चुनाव सार्न दवाव