ट्याक्टरले मोटरसाईकललाइ किच्दा एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
५६ पटक हेरिएको
Shares
ट्याक्टरले मोटरसाईकललाइ किच्दा एक जनाको मृत्यु

सारांश

  • उदयपुर ७,माघ ।
  •  ट्याक्टरले मोटरसाईकललाइ किच्दा उदयपुरको साउनेमा आज  एक जनाको मृत्यु भएको छ ।
  • गाईघाटबाट साउने तर्फ गईरहेको ट्याक्टरलाई स .

उदयपुर ७,माघ । ट्याक्टरले मोटरसाईकललाइ किच्दा उदयपुरको साउनेमा आज  एक जनाको मृत्यु भएको छ ।गाईघाटबाट साउने तर्फ गईरहेको ट्याक्टरलाई स .७. प. ५१९३ न.को मोटरसाईकले ओभरटेक गर्ने क्रममा दुर्घटना हुदाँ मोटरसाईकल मा सबार सप्तरी सप्तकोशि न.पा.१ फत्तेपुर बस्ने बर्ष अ. ६० को प्रेम कुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङलाई ट्याक्टरको टायरले किचि घट्नास्थमै मृत्यु भएको र मोटरसाईकल चालक निज का छोरा एजेट नासुर (तामाङ) सकुसल रहेको प्रहरी ले जनाएको छ।

घट्नास्थलमा रहेको ट्याक्टर चालक तत्काल फरार रहेको र ट्याक्टरलाई  प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरुगरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लखनउको तेस्रो जित
लखनउको तेस्रो जित
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
सुर्य चिन्ह दाबी गर्दै प्रचण्ड र नेपाल निर्वाचन आयोगमा
सुर्य चिन्ह दाबी गर्दै प्रचण्ड र नेपाल निर्वाचन आयोगमा
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
पोखरा–बागलुङ सडकमा पहिरो जाँदा यात्रु अलपत्र
पोखरा–बागलुङ सडकमा पहिरो जाँदा यात्रु अलपत्र
रेशम चौधरी दोषी ठहर, लक्ष्मण थारुको सजाय घट्यो
रेशम चौधरी दोषी ठहर, लक्ष्मण थारुको सजाय घट्यो
आजको मौसम :तराईमा हुस्सु र पहाडी भेगमा हल्का वर्षाको सम्भावना
आजको मौसम :तराईमा हुस्सु र पहाडी भेगमा हल्का वर्षाको सम्भावना
रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप
रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट