आदर्श युवा क्लवमा नयाँ नेतृत्व

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
४८ पटक हेरिएको
Shares
आदर्श युवा क्लवमा नयाँ नेतृत्व

सारांश

  • खेलकुदको क्षेत्रबाट अगाडी वढेको आर्दश युवा क्लब पोखरा लेखनाथ २९ को १८ औं बार्षिक साधारण सभा तथा १० औं अधिबेसनले आगामी कार्यकालका लागि लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
  • कोषाध्यक्ष पदमा बाहेक अन्य पदमा भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी रोशन अधिकारीलाई १२ मतले पछि पार्दै भण्डारी पुन नयाँ कार्यकालका लागि पनि अध्यक्षमा चयन भएका हुन् ।
  • यसैगरि क्लवको उपाध्यक्षमा किसान गुरुङ,सचिवमा पदम गुरुङ,सह सचिवमा लक्ष्मी पुन र कोषाध्यक्षमा संजिब न्यौपाने रहेका छन् भने समितिको सदस्यहरुमा लक्ष्मण सुनार,ओमप्रकाश गुरुङ,भीम बहादुर गुरुङ,विश्वास गुरुङ,बिरेन्द्र हमाल र उद्धब गिरी रहेका छन् ।

खेलकुदको क्षेत्रबाट अगाडी वढेको आर्दश युवा क्लब पोखरा लेखनाथ २९ को १८ औं बार्षिक साधारण सभा तथा १० औं अधिबेसनले आगामी कार्यकालका लागि लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कोषाध्यक्ष पदमा बाहेक अन्य पदमा भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी रोशन अधिकारीलाई १२ मतले पछि पार्दै भण्डारी पुन नयाँ कार्यकालका लागि पनि अध्यक्षमा चयन भएका हुन् ।

यसैगरि क्लवको उपाध्यक्षमा किसान गुरुङ,सचिवमा पदम गुरुङ,सह सचिवमा लक्ष्मी पुन र कोषाध्यक्षमा संजिब न्यौपाने रहेका छन् भने समितिको सदस्यहरुमा लक्ष्मण सुनार,ओमप्रकाश गुरुङ,भीम बहादुर गुरुङ,विश्वास गुरुङ,बिरेन्द्र हमाल र उद्धब गिरी रहेका छन् । यस अघि कार्यक्रमको उद्घाटन गर्दै सस्थापक अध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेतबहादुर गुरुङले युवाहरुलाई खेलकुदको क्षेत्रबाट अगाडी वढाउन र प्रस्ताबित खेल मैदानलाई र क्षेत्रिय स्तरको रङशाला बनाउनका लागि सवैको साथ र सहयोग आवस्यक पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा क्लवका पुर्व अध्यक्ष विजय गुुरुङ,सामुदायिक सेवा सेवा केन्द्र लेखनाथका अध्यक्ष ज्ञानेन्द्र वजगाई,सैनिकवस्ती ग्रुप नं १ का अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ,ग्रुप नं २ का अध्यक्ष जितबहादुर गुरुङ,क्लवका सल्लहकार रामवहादुर गुरुङ,क्लवका कानुनी सल्लाहकार अधिवक्ता मदनप्रसाद तिवारी लगाएतले आ आफनो धारणा राखेको सो कार्यक्रमको संचालन सदस्य पदम गुरुङले गरेका थिए भने स्वागत मन्तव्य निर्वतमान अध्यक्ष विशाल श्रेष्ठले राखेका थिए । क्लबमा एक सय ६५ जना सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओमन मा यसरी नचाए प्रकाश कटुवाल ले  ओमन का नेपाली लाई (भिडियो सहित )  प्रकाश योगी
ओमन मा यसरी नचाए प्रकाश कटुवाल ले ओमन का नेपाली लाई (भिडियो सहित ) प्रकाश योगी
सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Health Minister expresses concern over increasing mental health problem
सुन तस्कर प्रकरण:  माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री  थापा
सुन तस्कर प्रकरण: माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री थापा
कर्मचारीको स्वार्थमा हुने अनियमित विदेश भ्रमणमा प्रधानमन्त्री ओलीले गरे यस्तो प्रहार
हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु
हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु
पहिलो सेमिफाइनल– भारत र न्यूजिल्याण्डबीच हुँदै
पहिलो सेमिफाइनल– भारत र न्यूजिल्याण्डबीच हुँदै
१४५ भारतीयलाई हात खुट्टा बाँधेर फर्कायो अमेरिकाले
१४५ भारतीयलाई हात खुट्टा बाँधेर फर्कायो अमेरिकाले
सम्झौता पत्रमा हस्ताक्षर गर्दै
सम्झौता पत्रमा हस्ताक्षर गर्दै
एक जरुरी टिप्पणी भन्दै आफ्नो विरुद्ध लेख्नेहरुलाई रबि लामिछानेको यस्तो जवाफ
एक जरुरी टिप्पणी भन्दै आफ्नो विरुद्ध लेख्नेहरुलाई रबि लामिछानेको यस्तो जवाफ