ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
३५ पटक हेरिएको
Shares
ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

सारांश

  • रुकुम, ७ पुस ।
  • रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
  • गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रुकुम, ७ पुस । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी ट्याक्टर साहु सोही ठाउँका ३५ वर्षीय तिले खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए ।

घाइते खत्रीको स्थानीय मेडिकलमा सामान्य उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धान उत्पादनमा पचास प्रतिशतले कमी
धान उत्पादनमा पचास प्रतिशतले कमी
नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै
पूर्व राजा ज्ञानेन्द्र नातिनी पढाउन सपरिवार थाइल्याण्ड जाँदै
पूर्व राजा ज्ञानेन्द्र नातिनी पढाउन सपरिवार थाइल्याण्ड जाँदै
गलत पत्र भाइरल भएपछि आइजिपी सर्वेन्द्र खनाललाई तनाव (पत्रसहीत)
गलत पत्र भाइरल भएपछि आइजिपी सर्वेन्द्र खनाललाई तनाव (पत्रसहीत)
​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी
​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी
त्रिचन्द्र कलेजका विद्यार्थीले कुटे कलेज प्रमुखलाई
त्रिचन्द्र कलेजका विद्यार्थीले कुटे कलेज प्रमुखलाई
सार्वजनिक जग्गामा भूमाफियाको चलखेल
सार्वजनिक जग्गामा भूमाफियाको चलखेल
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै
नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको सक्रियता
नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको सक्रियता
सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश केपिअोलिको सरकारले बनाउछ: युवासंघ अध्यक्ष पौडेल
सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश केपिअोलिको सरकारले बनाउछ: युवासंघ अध्यक्ष पौडेल

तपाईंले छुटाउनुभयो कि?