ट्रकको ठक्करबाट एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
ट्रकको ठक्करबाट एकको मृत्यु

सारांश

  • उदयपुर।
  • ओखलढुंगाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ५६१५ नम्बरको ट्रकको ठक्करबाट हिजो उदयपुरको कटारी न.
  • पा -१४ घुर्मी पेट्रोल पम्प अगाडी एक मानसिक सन्तुलन गुमेका व्यक्ति को मृत्यु भएको छ ।

उदयपुर।ओखलढुंगाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ५६१५ नम्बरको ट्रकको ठक्करबाट हिजो उदयपुरको कटारी न.पा -१४ घुर्मी पेट्रोल पम्प अगाडी एक मानसिक सन्तुलन गुमेका व्यक्ति को मृत्यु भएको छ ।

दिउँसो करीब २ बजेको समयमा भएको दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारको लागि स्थानीय अस्पताल हुँदै थप उपचारको लागि काठमाण्डौ लैजाने क्रममा साँझ ६ बजे बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ

ठक्कर दिने ट्रकलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी कार्यालय कटारीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?