ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • नवलपरासी ।
  • पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु भएको छ ।
  • आज बिहान लु१च ५४६५ नंको बोलेरो मध्यबिन्दु नगरपालिका–७ चोरमारामा बिग्रिएर रोकिराखेको ग१ख ६७२८ नंको ट्रकमा ठोक्किँदा बोलेरोमा सवार एकजनाको मृत्यु भएको हो ।

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु भएको छ ।

आज बिहान लु१च ५४६५ नंको बोलेरो मध्यबिन्दु नगरपालिका–७ चोरमारामा बिग्रिएर रोकिराखेको ग१ख ६७२८ नंको ट्रकमा ठोक्किँदा बोलेरोमा सवार एकजनाको मृत्यु भएको हो ।

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–४ बस्ने १७ वर्षीय मधु आलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मधु आलेको उपचारको क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको हो ।

(https://hopeclinical.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?