बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !

सारांश

  • २९ जेठ, काठमाडौं ।
  • बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी सफल भएको छ ।
  • शहीद गंगालाल हृदय रोग केन्द्रमा भएको शल्यक्रियामासंग्लग्न चिकित्सकहरुले सोमबार उनको सफल शल्यक्रिया भएको र अवस्था सुधारोन्मुख भएको बताएका छन् ।

२९ जेठ, काठमाडौं । बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी सफल भएको छ ।

शहीद गंगालाल हृदय रोग केन्द्रमा भएको शल्यक्रियामासंग्लग्न चिकित्सकहरुले सोमबार उनको सफल शल्यक्रिया भएको र अवस्था सुधारोन्मुख भएको बताएका छन् ।नेपाल, भारत लगायत अन्य दक्षिण एसियाली मुलुकहरुमा २० बन्दा बढीको हत्याको आरोप खेपिरहेका सोभराजका शल्यक्रिया रामेश कोइरालाको नेतृत्वमा रहेको चिकित्सकको टोलीले गरेको थियो ।
सन् २००८ मा निहिता विश्वाससँग बिहे गरेका सोभराजलाई शल्यक्रियाहरु उनैले रगत दान गरेकी थिइन् । उनी आमा सकुन्तलासँग अस्पताल पुगेकी थिइन् । सकुन्तला ती वकिल हुन् जसले सोभराजबिरुद्ध चलिरहेको मुद्धामा उनको पक्षमा वकालत गरिरहेकी छन् ।अस्पताल प्रशासनका अनुसार सोभराज र विश्वासको रक्त समूह ओ नेगेटिभ हो । अपरेसन अघि अस्पतालले आवश्यक परेको खण्डमा भन्दै रगतको जोहो गर्न भनेपछि उनले १ पाउण्ड रगत सोभराजका लागि दान गरेको बताइएको छ ।पछिल्लो १२ बर्षदेखि सोभराज काठमाडौंको जेलमा बन्दी जीवन बिताइरहेका छन् । सन् १९७५ मा अमेरिकी पर्यटक कोन्नी जोय ब्रोञ्जिचको हत्या अभियोगमा सर्बोच्च अदालतले जन्मबैदको फैसला सुनाएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि केहि साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।सन १९७० को दशकमा उनले नेपाल र भारतमा गरी २० महिलाको हत्या गरेको बताइन्छ । महिलालाई मात्र निशानामा बनाउने सोभराज बिकिनी किलरको नामले कुख्यात छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा
मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा
आजदेखि ११ बजेसम्म सबै किशिमका पसल खुल्ने
आजदेखि ११ बजेसम्म सबै किशिमका पसल खुल्ने
२०७२ भूकम्पपछि अहिलेसम्म कति पराकम्प आए ?
२०७२ भूकम्पपछि अहिलेसम्म कति पराकम्प आए ?
उसुमा नेपाललाई दुई स्वर्ण
उसुमा नेपाललाई दुई स्वर्ण
संसारीमाईको पूजा जेठ २६ मा
संसारीमाईको पूजा जेठ २६ मा
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
अब युबा बिदेश जानु नपर्ने
अब युबा बिदेश जानु नपर्ने
आकासमै बच्चा जन्मिएपछि विमानको आकस्मिक अवतरण
आकासमै बच्चा जन्मिएपछि विमानको आकस्मिक अवतरण
पुन: मतगणना माग्दै उच्च अदालतमा सातवटा मुद्दा
पुन: मतगणना माग्दै उच्च अदालतमा सातवटा मुद्दा
भारतले जित्यो काभा महिला भलिबलको उपाधि
भारतले जित्यो काभा महिला भलिबलको उपाधि

तपाईंले छुटाउनुभयो कि?