काठमाडौँमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०८०
|
|
४० पटक हेरिएको
Shares
काठमाडौँमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का

सारांश

  • काठमाडौं।
  • काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।
  • राति अर्थात विहीबार विहान करिव १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो।

काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राति अर्थात विहीबार विहान करिव १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्प ४ दशमलव ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको केन्द्रविन्दु मकवानपुरको चित्लाङ भएको पनि केन्द्रले जानकारी दिएको छ।

मध्यरातमा गएको भूकम्पले मानिसहरु होहल्ला गर्दै घर बाहिर निस्केका छन्। भूकम्पको बारेमा थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?