ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
४० पटक हेरिएको
Shares
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग

सारांश

  • नोभेम्बर ८ देखि प्रदर्शन हुन लागेको हिन्दी फिल्म ठग्स अफ हिन्दुस्तान प्रतिक्षित फिल्म हो ।
  • अमिताभ बच्चन, आमिर खान, कट्रिना कैफ लगायतका स्टारहरुको अभिनय रहेको यो फिल्मको प्रदर्शन मिति नजिकिदै जाँदा फिल्मसँग जोडिएका विभिन्न प्रचार सामाग्री र मेकिङ भिडियो सार्वजनिक भइरहेका छन् ।
  • यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको सुटिङ थाइल्याण्डको यस्तो घना जंगलमा भएको थियो, जहाँ सुटि हुँदाहुँदै बिषालु सर्पहरुको झुण्ड आइपुग्थे ।

नोभेम्बर ८ देखि प्रदर्शन हुन लागेको हिन्दी फिल्म ठग्स अफ हिन्दुस्तान प्रतिक्षित फिल्म हो । अमिताभ बच्चन, आमिर खान, कट्रिना कैफ लगायतका स्टारहरुको अभिनय रहेको यो फिल्मको प्रदर्शन मिति नजिकिदै जाँदा फिल्मसँग जोडिएका विभिन्न प्रचार सामाग्री र मेकिङ भिडियो सार्वजनिक भइरहेका छन् ।

यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको सुटिङ थाइल्याण्डको यस्तो घना जंगलमा भएको थियो, जहाँ सुटि हुँदाहुँदै बिषालु सर्पहरुको झुण्ड आइपुग्थे । यतिमात्रै होइन, त्यो घना जंगलमा अभिताभ बच्चनलाई श्वास फेर्न समेत निकै मुस्किल पथ्र्यो । करिब एक महिना अघि एउटा अन्तरवार्तामा बच्चनले ठग्स अफ हिन्दुस्तानका निर्देशकले सुटिङका लागि यस्तो स्थान छनौट गर्नुको कारण के थियो आफुले अझै बुझ्न नसकेको बताएका थिए ।

फिल्मको अधिकांस सुटिङ थाइल्याण्ड र माल्टामा भएको थियो । थाइल्याण्डको बोर द्वीप बिषालु सर्पका कारण चर्चित रहेको स्थान हो । घना जंगलमा रहेको एउटा विशाल गुफाका कारण फिल्मको सुटिेङ त्यहाँ गरिएको हो । त्यो विशाल गुफालाई खुदाबख्सको भूमिकामा रहेका अभिताभ बच्चन लुक्ने स्थानको रुपमा फिचर गरिएको छ । अग्लो पहाड र घना जंगलमा गुफामा भएका कारण त्यो स्थानसम्म पुग्न अमिताभलाई गारो हुन्थ्यो । त्यसैले अभिताभलाई पाल्कीमा बोकेर त्यहाँ पुर्याउने गरिन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संकटकालीन अभ्यासका लागि विमानस्थलमा आधा घण्टा सेवा बन्द हुने
संकटकालीन अभ्यासका लागि विमानस्थलमा आधा घण्टा सेवा बन्द हुने
लकडाउन प्रभाव : शान्त काठमाडौं
लकडाउन प्रभाव : शान्त काठमाडौं
राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता
राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता
५ वर्षमा गुल्मीलाई नमूना जिल्ला बनाउँछुः चन्द्र भण्डारी
५ वर्षमा गुल्मीलाई नमूना जिल्ला बनाउँछुः चन्द्र भण्डारी
डोनाल्ड ट्रम्प र किम जोङ उनको वार्तामा गाेर्खा सैनिकले सुरक्षा दिने
डोनाल्ड ट्रम्प र किम जोङ उनको वार्तामा गाेर्खा सैनिकले सुरक्षा दिने
शहीद र बेपत्ता नागरिकका सपना मर्न नदिने मन्त्री मगरको उदघोष
शहीद र बेपत्ता नागरिकका सपना मर्न नदिने मन्त्री मगरको उदघोष
एक वर्षमा दुई सय २४ फरार प्रतिवादी पक्राउ
एक वर्षमा दुई सय २४ फरार प्रतिवादी पक्राउ
सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’
सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’
३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा तानीए
३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा तानीए
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए पद तथा गोपनियताको सपथ
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए पद तथा गोपनियताको सपथ