यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०८०
|
|
५१ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मूद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • जस अनुसकार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मूद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जस अनुसकार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३७ पैसा रहेको छ। यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ०७ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपेयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज
तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
दुवै हात नभएकी सङ्घर्षशील सम्झना: ‘कसैको साथ पाए म पनि केही गर्न सक्छु ’
दुवै हात नभएकी सङ्घर्षशील सम्झना: ‘कसैको साथ पाए म पनि केही गर्न सक्छु ’
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
काममा ढिला सुस्ती गर्ने ठेकेदार प्रहरी फन्दामा !
नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायती भिसा च्यातियाे !
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
समयअघि नै निर्वाचन गर्ने ब्रिटिश प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत
समयअघि नै निर्वाचन गर्ने ब्रिटिश प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत
७७ करोड बोनस बाँड्दै