नेदरल्याण्ड वर्ष खेलाडीको उपाधि डी लिग्टलाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १८, २०७६
|
|
१६ पटक हेरिएको
Shares
नेदरल्याण्ड वर्ष खेलाडीको उपाधि डी लिग्टलाई

सारांश

  • एजेन्सी ।
  • युभेन्ट्सका डिफेन्डर म्याथिस डी लिग्ट नेदरल्याण्डको वर्ष फुटबल खेलाडी घोषित भएका छन् ।
  • सन् २०१८ मा नेदरल्याण्डका उत्कृष्ट खेलाडी घोषित हुँदै डी लिग्टले गोल्डेन शु अवार्ड जितेका छन् ।

एजेन्सी । युभेन्ट्सका डिफेन्डर म्याथिस डी लिग्ट नेदरल्याण्डको वर्ष फुटबल खेलाडी घोषित भएका छन् ।

सन् २०१८ मा नेदरल्याण्डका उत्कृष्ट खेलाडी घोषित हुँदै डी लिग्टले गोल्डेन शु अवार्ड जितेका छन् । एम्सटर्डम आयोजित एक बिशेष समारोहमा नेदरल्याण्डले डी लिग्टलाई अवार्ड प्रदान गरेको हो ।

गत सिजन डच क्लब आयाक्सबाट च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका डी लिग्ट यस सिजन भने इटालियन क्लब युभेन्ट्स आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?