ठुलो परिणामको लागूऔषध सहीत् महिला पक्राउ
सारांश
- विराटनगर २१ पुष।
- प्रहरीले मोरङको विराटनगर महानगरपालिका-९ महेन्द्र चौकबाट शुक्रवार ठुलो परिणामको लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ ।
- लागूऔषध डाईलेक्स डि.
विराटनगर २१ पुष।प्रहरीले मोरङको विराटनगर महानगरपालिका-९ महेन्द्र चौकबाट शुक्रवार ठुलो परिणामको लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ । लागूऔषध डाईलेक्स डि.सी. अढाई लिटर, डाईजेल्याब, नुफिन र फेनारगन १५० एम्पुल सहित मोरङ धनपालथान गाउँपालिका-६ घर भई हाल बिराटनगर महानगरपालिका-९ बस्ने बर्ष ३५ की मीना राम लाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो ।
लागूऔषध सहित पक्राउ परेकी रामलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया