गौचन हत्याको योजनाकार समीरमान बस्नेत भारतमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
३९ पटक हेरिएको
Shares
गौचन हत्याको योजनाकार समीरमान बस्नेत भारतमा पक्राउ

सारांश

  • काठमाडौं ।
  • नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेत भारतमा पक्राउ परेका छन्।
  • केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको स्रोतले बताएका छन्।

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेत भारतमा पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको स्रोतले बताएका छन्।

केहीबेरपछि पत्रकार सम्मेलन गरी बस्नेतलाई सार्वजनिक गर्न लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

यसअघि गौचनको हत्यामा संलग्न अन्य तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको थियो । हत्यामा संलग्न सुटरसहित तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।

गौचनको असोजको अन्तिम साता नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो।

काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलिप लामालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो।

गत आसोजमा गौचन आफ्नो घरबाट खरिबोट हुदैँ बानेश्वरको मुल सडकतर्फ आउँदै गर्दा हत्या भएको थियो। भनेको जति रकम नदिएको कारण सुटरहरुले बाटो ढुकेर गौचनको हत्या गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’
सरकारकै निर्देशन टेदैनन् मेडिकल कलेज सञ्चालक, त्रिबि झन निरिह
सरकारकै निर्देशन टेदैनन् मेडिकल कलेज सञ्चालक, त्रिबि झन निरिह
निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने
निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने
टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो कीर्तिमान
टी-२० क्रिकेटमा सन्दीपको सय विकेट, बन्यो कीर्तिमान
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित
लाइसेन्स लिन प्रहरी कार्यालय पुगेका खरेलको मृत्यु
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)