दुई किलो सुनसहित रसुवामा एकजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
दुई किलो सुनसहित रसुवामा एकजना पक्राउ

सारांश

  • काठमाडौं, २४ मंसिर ।
  • रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा गोसाइकुण्डका ३७ वर्षका निमा दोर्जे तामाङ रहेका छन् ।

काठमाडौं, २४ मंसिर । रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोसाइकुण्डका ३७ वर्षका निमा दोर्जे तामाङ रहेका छन् ।

स्याफ्रुबाट काठमाडौँ जान लागेका उनलाई धुन्चेबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई विशेष सुराकीको आधारमा ना १ ज ६१७६ टाटा सुमोको टिकट काटेर काठमाडौँ जान लागेको बेलामा पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोली मन्त्रीमण्डल पुनर्गठन हुने, यी ५ मन्त्रीले पाउँदैछन् बिदाई
भोली मन्त्रीमण्डल पुनर्गठन हुने, यी ५ मन्त्रीले पाउँदैछन् बिदाई
योगको पुनर्जागरण गर्दै शिक्षा मन्त्रालय
योगको पुनर्जागरण गर्दै शिक्षा मन्त्रालय
लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति बम विस्फोट !
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
काँग्रेस संसदीय दलको विधान परिमार्जनपछि मात्र नेतृत्व चयन- सिंह
बंगलादेशमा नेपाली मूलका वीरबहादुर मन्त्री
बंगलादेशमा नेपाली मूलका वीरबहादुर मन्त्री
समाजवादकाे बदनाम नगर्न काङग्रेसलाइ अाेलीकाे सुझाव ( भिडियाे रिपाेर्ट सहित)
समाजवादकाे बदनाम नगर्न काङग्रेसलाइ अाेलीकाे सुझाव ( भिडियाे रिपाेर्ट सहित)
व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ
व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू

तपाईंले छुटाउनुभयो कि?