जाँदाजाँदै मोदीले नेपाली भाषामा ट्वीट गरेर के भने ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
जाँदाजाँदै मोदीले नेपाली भाषामा ट्वीट गरेर के भने ?

सारांश

  • काठमाडौं, २९ बैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको दुई दिने भ्रमण सकेर फर्किदै गर्दा नेपाली भाषामा दुईवटा ट्वीट गरेका छन् ।
  • उनले आफ्नो पहिलो र दोस्रो ट्वीटमा आफू र प्रधानमन्त्री केपी शर्मा ओलीका फोटो पोष्ट गरेका छन् ।

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको दुई दिने भ्रमण सकेर फर्किदै गर्दा नेपाली भाषामा दुईवटा ट्वीट गरेका छन् । उनले आफ्नो पहिलो र दोस्रो ट्वीटमा आफू र प्रधानमन्त्री केपी शर्मा ओलीका फोटो पोष्ट गरेका छन् ।

पहिलो ट्वीटमा मोदीले भनेका छन्, “यस भ्रमण मार्फत भारत–नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको छ । म नेपाली जनता तथा नेपाल सरकारले देखाउनु भएको न्यानोपनको लागि आभार प्रकट गर्दछु ।”

यसैगरी उनको दोस्रो ट्वीटमा मोदीले भनेका छन्, “मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो । यस भ्रमणले मलाई नेपाली जनतासँग आत्मीय हुने ठूलो अवसर प्रदान गर्यो । प्रधानमन्त्री केपी ओलीसँगको छलफल धेरै फलदायी रह्यो ।”

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Nabraj Pandey

    black day for nepal

    Comment Author

    Paudel Laxman

    Dhoti ko boli matra ramro ho yesle jati hat jode pani Nepal ka janta le maff dine chainan yesle jati mandir ma puja gare pani bhagawan le maff dine chainan

    Comment Author

    Thapachhabiraj Thapa

    Natak

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?