ठूलो संख्यामा सरकारी जागिरको आवेदन माग
सारांश
- काठमाडौं, फागुन २८ ।
- लोकसेवा आयोगले निजामती सेवाका राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ ।
- खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ ।
काठमाडौं, फागुन २८ । लोकसेवा आयोगले निजामती सेवाका राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया