ठेकदार भेटवालद्वारा आत्मसमर्पण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
४२ पटक हेरिएको
Shares
ठेकदार भेटवालद्वारा आत्मसमर्पण

सारांश

  • काठमाडौं।
  • ठगीका नटरवाल जलेश्वर सोछन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले आत्मसमर्पण गरेका छन्।
  • मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर उनले आत्मसमर्पण गरेका हुन्।

काठमाडौं। ठगीका नटरवाल जलेश्वर सोछन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले आत्मसमर्पण गरेका छन्। मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर उनले आत्मसमर्पण गरेका हुन्।

भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए। काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए।  उनी मंगलबार बिहान भारतबाट आएर प्रहरी परिसर टेकुमा आत्मसमर्पण गरेका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

डीएसपी बोगटीका अनुसार भेटवालमाथि अहिलेसम्म ७५ लाख १० हजार ठगी गरेको चन्द्र सिंह धामीले उजुरी गरेका छन्। तर उनले करोडौं ठगेको आशंका गरिएका छ। उनीविरुद्द सिआईबिमा समेत ठगिको जाहेरी परेको छ।

बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर आजै अदालतमा म्यादथप्ने तयारी गरिएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै
एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै
मानसिक अस्पतालमा नर्सहरुको अनुभवः बिरामी आउँदा गाली, फर्किँदा माफी
एट्लेटिको मड्रिडले बार्सिलोनासँगको दूरी घटायो
एट्लेटिको मड्रिडले बार्सिलोनासँगको दूरी घटायो
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुने
‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुने
ललितानिवास जग्गा प्रकरण : न्यायाधिश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी
ललितानिवास जग्गा प्रकरण : न्यायाधिश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
भारतले निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभरि औषधिको अभाव हुने भय
भारतले निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभरि औषधिको अभाव हुने भय
लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागिः प्रधानमन्त्री ओली (अन्तर्वार्ता )
लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागिः प्रधानमन्त्री ओली (अन्तर्वार्ता )
पक्की पुलको शिलान्यास
पक्की पुलको शिलान्यास