शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

सारांश

  • काठमाडौं, ६ फागुन ।
  • शिक्षा पत्रकार समुह ९इजेजी०को अध्यक्षमा रोश्ना सुब्बा निर्विरोध चयन भएका छन् ।
  • शनिबार काठमाडौंमा भएको समूहको १८ औँ बार्षिक साधारणसभाले दुई वर्षका लागि सुब्बाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

काठमाडौं, ६ फागुन । शिक्षा पत्रकार समुह ९इजेजी०को अध्यक्षमा रोश्ना सुब्बा निर्विरोध चयन भएका छन् । शनिबार काठमाडौंमा भएको समूहको १८ औँ बार्षिक साधारणसभाले दुई वर्षका लागि सुब्बाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समुहको उपाध्यक्षमा शेषकान्त पण्डित, महासचिवमा चन्द्र बानियाँ, सचिवमा तुला अधिकारी र कोषाध्यक्षमा श्याम तन्डुकार चयन भएका छन् । सदस्यमा विष्णु विवेक विश्वकर्मा, ममता थापा, रोशन क्षेत्री गाउँले, वासुदेव तिमिल्सिना, कृष्ण मल्ल, प्रज्ञा तिमिल्सिना, निर्जला कक्षपति, गोपाल संग्रौला चयन भएका छन् ।

बीट पत्रकारितामा पनि शिक्षाका क्षेत्रमा वकालत र बहस पैरवी गर्दै आएको शिक्षा पत्रकार समूह सन् २००० मा स्थापना भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ बारा/पर्साको ताजा अवस्था (फोटो स्टोरी सहित)
यस्तो छ बारा/पर्साको ताजा अवस्था (फोटो स्टोरी सहित)
न्यूजील्यान्डमा विश्वको पहिलो एचआईभी पोजिटिभ वीर्य ब्याङ्क
न्यूजील्यान्डमा विश्वको पहिलो एचआईभी पोजिटिभ वीर्य ब्याङ्क
संघियता खारेज गर्ने प्रयत्नमा ठुलै दलका ठुलै नेता लागे !!! प्रधानमन्त्री दाहाल…
संघियता खारेज गर्ने प्रयत्नमा ठुलै दलका ठुलै नेता लागे !!! प्रधानमन्त्री दाहाल…
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
पर्साको पोखरिया नगरपालिकामा नेपाली जनता दलको अग्रता
पर्साको पोखरिया नगरपालिकामा नेपाली जनता दलको अग्रता
कृष्णबहादुर महरालाई अस्पाल लगियो
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला
बलात्कारमा दोषी प्रहरीलाई कारवाहीको माग
बलात्कारमा दोषी प्रहरीलाई कारवाहीको माग
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?