डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५४ पटक हेरिएको
Shares
डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट

सारांश

  • डडेल्धुरा, २२ मंसिर ।
  • बहुप्रतिक्षीत डडेल्धुरा जिल्लाको प्रतिनिधिसभाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।
  • शुक्रबार रातिबाट मत गन्न थालिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले ४ सय ६ मत ल्याएर अग्रता लिएका छन् भने माओवादीका खगराज भट्ट ३ सय ५५ मतका साथ दोस्रो स्थानमा छन् ।

डडेल्धुरा, २२ मंसिर । बहुप्रतिक्षीत डडेल्धुरा जिल्लाको प्रतिनिधिसभाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।

शुक्रबार रातिबाट मत गन्न थालिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले ४ सय ६ मत ल्याएर अग्रता लिएका छन् भने माओवादीका खगराज भट्ट ३ सय ५५ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रदेशसभामा भने बाम गठबन्धनले अग्रता लिइरहेकाले प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान देखिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    श्याम सुन्दर प्रगती धामी

    बधाई छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परदेशिले मध्यरात मै छाडेर गएपछी गायिका प्रतिक्षाको बिलौना
परदेशिले मध्यरात मै छाडेर गएपछी गायिका प्रतिक्षाको बिलौना
आजको मौसम: चार प्रदेशमा राती बर्षा र चटयाङको सम्भावना
पुर्व चिनियाँ प्रधानमन्त्रीको निधनमा ओलीद्धारा दुःख व्यक्त
पुर्व चिनियाँ प्रधानमन्त्रीको निधनमा ओलीद्धारा दुःख व्यक्त
केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी
केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी
सुकुमवासीलाई अपार्टमेन्टमा राखेर रोजगारीको ग्यारेन्टी गर्नुपर्छ : प्रचण्ड
सुकुमवासीलाई अपार्टमेन्टमा राखेर रोजगारीको ग्यारेन्टी गर्नुपर्छ : प्रचण्ड
सगरमाथा आरोहणः ठूला विपद्बिनै १७ जनाको मृत्यु
सगरमाथा आरोहणः ठूला विपद्बिनै १७ जनाको मृत्यु
संसारभर आलोचित प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय नेपालमा खुल्ला  !
संसारभर आलोचित प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय नेपालमा खुल्ला !
यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९७ प्रतिशत काम
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९७ प्रतिशत काम
जेठ २३ गते शुक्रबारको राशिफल यस्तो छ
जेठ २३ गते शुक्रबारको राशिफल यस्तो छ