विजेता श्रीमती सुन्दरीहरुले के के गरे मलेशियामा रमाइलो ? (फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
४० पटक हेरिएको
Shares
विजेता श्रीमती सुन्दरीहरुले के के गरे मलेशियामा रमाइलो ? (फोटोफिचर)

सारांश

  • काठमाडौं, ११ माघ ।
  • सिजन मिडियाद्वारा पहिलोचोटी विवाहित महिलाहरुको लागि आयोजना गरिएको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी भई विजेता भएका ५ जना विजेताहरु मलेसियाको ५ दिने भ्रमण सफल पारी नेपाल फर्किएका छन् ।
  • सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तको नेतृत्वमा ६ जना विजेताहरु सुदीक्षा आचार्य भट्टराई, दीपिका राय, विष्णुमाया पौड्याल, कृष्टी बाँनिया क्षेत्री, ईश्वरी श्रेष्ठ तामाङ र अम्बिका थापासहितको टोलीलाई आयोजक वन्तले मलेसियाको विभिन्न ठाउँहरु बटुकेभ, गिन्तीङ हाइल्याण्ड, माछा एकुरीयम, जुम्ल्याहा टावरको भ्रमण गराउनुका साथै सामुन्द्रिक छालमा पौडीको अनुभव गराएका थिए ।

काठमाडौं, ११ माघ । सिजन मिडियाद्वारा पहिलोचोटी विवाहित महिलाहरुको लागि आयोजना गरिएको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी भई विजेता भएका ५ जना विजेताहरु मलेसियाको ५ दिने भ्रमण सफल पारी नेपाल फर्किएका छन् ।

सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तको नेतृत्वमा ६ जना विजेताहरु सुदीक्षा आचार्य भट्टराई, दीपिका राय, विष्णुमाया पौड्याल, कृष्टी बाँनिया क्षेत्री, ईश्वरी श्रेष्ठ तामाङ र अम्बिका थापासहितको टोलीलाई आयोजक वन्तले मलेसियाको विभिन्न ठाउँहरु बटुकेभ, गिन्तीङ हाइल्याण्ड, माछा एकुरीयम, जुम्ल्याहा टावरको भ्रमण गराउनुका साथै सामुन्द्रिक छालमा पौडीको अनुभव गराएका थिए ।

विजेताहरुले चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित स्थानीय कार्यक्रममा विभिन्न नृत्य प्रस्तुति दिएका थिए । उक्त भ्रमण आयोजकले विजेताहरुलाई उपहारस्वरुप घोषणा गरे अनुसार भ्रमण सेवा उपलव्ध गराई मलेसियाको भ्रमण सम्पन गरी नेपाल फर्किसकेका छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Kasi Subedi

    Lucky lass….

    Comment Author

    Sham Stha

    Alu jasto miss haru…..

    Comment Author

    Sham Stha

    Ghus khuyar bijay vako haru…

    Comment Author

    Ram Ram

    Blue

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?