डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
२४ पटक हेरिएको
Shares
डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

सारांश

  • डडेल्धुराको भागेश्वर गाउँपालिकामा शनिबार मध्यान्ह भएकाे जिप दुर्घटना दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
  •  मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र ३ का गाडी धनी ४५ वर्षीय दीपेन्द्र शाही रहेका छन्।
  •  दुर्घटनामा १५ जना घाइते भएका छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिकामा शनिबार मध्यान्ह भएकाे जिप दुर्घटना दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र ३ का गाडी धनी ४५ वर्षीय दीपेन्द्र शाही रहेका छन्। दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

भागेश्वरको बोकटाबाट जिल्ला सदरमुकाम तिर आउँदै गरेको म १ ज १८० नम्बरको जीप भागेश्वर गाउँपालिका–४ कुरङायलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताए। जिप सडकभन्दा १०० मिटर तल खसेको थियो। दुर्घटना के कति कारणले भएको हो भन्नेबारे केही बताइएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु
इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
एकै परिवारका ५ दिदी बहिनीमाथि एक पादरीले यौन शोषण गरेपछि !
एकै परिवारका ५ दिदी बहिनीमाथि एक पादरीले यौन शोषण गरेपछि !
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय
प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय
पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु
पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु
सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने
सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने
Sunny Deol’s action-comedy flick ‘Bhaiaji Superhit’ first poster is out!
Sunny Deol’s action-comedy flick ‘Bhaiaji Superhit’ first poster is out!
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन

तपाईंले छुटाउनुभयो कि?