धनगढीको महिमा चर्चमा बम विष्फोट

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
धनगढीको महिमा चर्चमा बम विष्फोट

सारांश

  • कैलालीको धनगढी उप–महानगरपालिका– ४ बोराडाँडीमा स्थित महिमा चर्च अज्ञात समुहले बम विस्फोट गराएको छ ।
  • चर्चमा गए राति साढे ११ बजेतिर चर्चमा कोही नभएको समयमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।
  • चर्चको पर्खाल बाहिर अज्ञात समुहले बम विष्फोट गर्दा पर्खाल, चर्चको दराज, झ्याल ढोकामा क्षति भएको महिमा चर्चका पास्टर कैलाश करियाले जानकारी दिए ।

कैलालीको धनगढी उप–महानगरपालिका– ४ बोराडाँडीमा स्थित महिमा चर्च अज्ञात समुहले बम विस्फोट गराएको छ । चर्चमा गए राति साढे ११ बजेतिर चर्चमा कोही नभएको समयमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।

चर्चको पर्खाल बाहिर अज्ञात समुहले बम विष्फोट गर्दा पर्खाल, चर्चको दराज, झ्याल ढोकामा क्षति भएको महिमा चर्चका पास्टर कैलाश करियाले जानकारी दिए । घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?