डाक्टर केसीका माग गलत : सांसद बस्नेत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
डाक्टर केसीका माग गलत : सांसद बस्नेत

सारांश

  • भक्तपुर ।
  • प्रतिनिधिसभाका सांसद महेश बस्नेतले डा गोविन्द केसीले गलत माग राख्दै गरेको आन्दोलनले डाक्टर बन्ने सपना बोकेका नेपालीको जिन्दगीमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।
  • मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा सञ्चालित नागरिक कम्युनिटी टिचिङ हस्पिटलले सञ्चालनमा ल्याएको सिटीस्क्यान मेसिनको उद्घाटन गर्दै डा केसीले कुनै राजनीतिक आडमा अनशन बसेको आम नागरिकले बुझिसकेको बताए ।

भक्तपुर । प्रतिनिधिसभाका सांसद महेश बस्नेतले डा गोविन्द केसीले गलत माग राख्दै गरेको आन्दोलनले डाक्टर बन्ने सपना बोकेका नेपालीको जिन्दगीमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा सञ्चालित नागरिक कम्युनिटी टिचिङ हस्पिटलले सञ्चालनमा ल्याएको सिटीस्क्यान मेसिनको उद्घाटन गर्दै डा केसीले कुनै राजनीतिक आडमा अनशन बसेको आम नागरिकले बुझिसकेको बताए । शुरु गरेको आन्दोलनले डाक्टर बन्ने सपना बोकेका नेपालीको सपना र भविश्यसमेत अधुरो बनाउने दाबी गरे ।

पुर्वमन्त्रीसमेत रहेका बस्नेतले भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने काम अगाडि बढेको बताउँदै त्यसका लागि आवश्यक पर्ने ३सय रोपनी जग्गामा बन्न लागेका स्मार्ट सिटीबाट व्यवस्थापन गर्न सकिने बताए ।

अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले अस्पतालले शुरु गरेको सिटीस्क्यान मेशिनले नागरिकलाई सहज सेवा दिन सकिने र सेवा लिन अब महंगा अस्पताल धाउनु नपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीमा जंगली जनावरले लाखौँको हिउँदे बाली सखाप पारे
महोत्तरीमा जंगली जनावरले लाखौँको हिउँदे बाली सखाप पारे
धान रोपाइँका लागि रासायनिक मल आपूर्ति तीव्र, हजारौँ मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिँदै
धान रोपाइँका लागि रासायनिक मल आपूर्ति तीव्र, हजारौँ मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिँदै
Aishwarya Rai stops hubby Abhishek Bachchan to sign a film opposite Priyanka Chopra!
Aishwarya Rai stops hubby Abhishek Bachchan to sign a film opposite Priyanka Chopra!
प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
काश्मिरमा भारतीय सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त
काश्मिरमा भारतीय सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त
मुग्लिन सडकखण्ड बन्द हुने
मुग्लिन सडकखण्ड बन्द हुने
प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध किन दायर गर्यो रिट ?
प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध किन दायर गर्यो रिट ?
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
अर्जुन लामा हत्या प्रकरण: अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते हुने
अर्जुन लामा हत्या प्रकरण: अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते हुने
मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?
मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?