न्यायधिवक्ता विरुद्ध मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
न्यायधिवक्ता विरुद्ध मुद्दा दायर

सारांश

  • काठमाडौं, २८ मंसिर ।
  • जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख जिल्ला न्यायधिवक्ता कोषहरी निरौला विरुद्ध मुद्दा दायर भएको छ ।
  •   ठगी मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग  उनले ८० हजार रुपैयाँ घुस लिएका थिए ।

काठमाडौं, २८ मंसिर । जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख जिल्ला न्यायधिवक्ता कोषहरी निरौला विरुद्ध मुद्दा दायर भएको छ ।  ठगी मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग  उनले ८० हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई घुससहित रंगेहात पक्राउ गरेको थियो । अनुसन्धान पुरा गरी शुक्रबार उनीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?