गृहद्वारा सीडीओ हेरफेर (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
२४ पटक हेरिएको
Shares
गृहद्वारा सीडीओ हेरफेर (सूचीसहित)

सारांश

  • काठमाडौं ।
  • गृह मन्त्रालयले मंगलबार २६ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ ।
  • गृह मन्त्रालयले प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

काठमाडौं । गृह मन्त्रालयले मंगलबार २६ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।गृहले नुवाकोटमा कार्यरत उद्धवबहादुर थापालाई गृह मन्त्रालय सरुवा गरेको छ । यसैगरी नुवाकोटमा द्रोण पोखरेल, रुद्रप्रसाद पण्डितलाई तनहुँ, गोपालकुमार अधिकारीलाई सिरहा, डोटीमा टेकनारायण पौडेल, सिन्धुलीमा जनार्दन गौतम र उदयपुरमा धुवबहादुर खड्कालाई सरुवा गरेको छ ।यसैगरी, उद्धवबहादुर रानामगरलाई काभ्रे, अर्जुनप्रसाद पोखरेललाई रुपन्देही, गजेन्द्रबहादुर श्रेष्ठलाई कपिलवस्तु, कृष्णबहादुर राउतलाई सर्लाही सरुवा गरिएको छ ।उपसचिव ९सहायक प्रमुख जिल्ला अधिकारी०हरू रुपन्देहीमा शम्भुप्रसाद रेग्मी, पर्वतमा कल्पना घिमिरे नेपाल, कास्कीका गुरुदत्त ढकाल, गोरखामा देवेन्द्र लामिछानेको सरुवा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?