डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
२१ पटक हेरिएको
Shares
डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव

सारांश

  • काठमाडौं, २ साउन ।
  • जुम्लामा आमरण अनशन बसेका डा.
  • गोविन्द केसीलाई पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.

काठमाडौं, २ साउन । जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीलाई पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेटेका छन् । आफ्नो ट्वीटरमा डा. केसीलाई भेटेको तस्वीर पोष्ट गर्दै उनको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्, “गोविन्द केसीको खस्कँदो स्वास्थ्य स्थितिले चिन्ता बढाएको छ ।” डा. भट्टराईले सत्ता पक्षले आफ्नो सानो स्वार्थ समूहको स्वार्थको साटो करोडौँ नेपालीको हितमा हुने माथेमा प्रतिवेदन अनुसार कार्य गर्नु नै न्यायोचित हुने सुझाव पनि दिएका छन् । उनले थपेका छन्, “डा. केसीको जीवन जोगाऔं, स्वास्थ्य क्षेत्र सुधारको दिगो समाधान खोजौँ ।”

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Dinesh Lamsal

    फेरि महखान अर्को डाका हेरत जुम्लाको मार्सि चामल है

    Comment Author

    Durga Kunwar

    Aafu pani base humxa ni sale haru arkako kandhama banduk rakher fire, garxa

    Comment Author

    Mahes Milan

    duitai budi navaka damnai damnako pani veta bhayacha

    Comment Author

    Bhojraj Acharya

    ए डाक्टर साब भोलिदेखि नै कमल थापाले गणतन्त्रको बिरुध्दमा, चित्र बहादुर केसिले सघिंयताको बिरुध्दमा र श्रीनिबास आचार्यले धर्म निरपेक्षको बिरुध्दमा आमरण अनसन बसे भने परिणाम के आउला । एउटा हठि ब्यक्तिले आमरण अनसन बसे भन्दैमा कसरी ३ करोड नेपालिलाई हित हुन्छ । कि यो देसमा डाक्टरले जे गरे पनिछुट हुन्छ । सांसदको नीति नियम बनाउने काम लाई एउटा हठी ब्यक्तिले बाहिरबाटै यो हुनुपर्छ यो हुनुहुदैन भन्दा लोकतन्त्रको मर्ममा असर पर्दैनर ।

    Comment Author

    Hari Prasad Bhandari

    Tapaiko janaudda ra Dr kc ko anusan autai ho pachutauna parcha

    Comment Author

    Bhattarai Chet Narayan

    Good neta padheka chahidorahex

    Comment Author

    Narayan Panthi

    जन्ताका खातिर गरेका काम सरकारलाई के मतलब आफू बिमारी परे करोडौं रकम कुम्लो पारेर बिदेश गहिहाल्छन ।बिकटका मानिसहरुलाई कस्ले दिने हस्पिटल डाक्टर गोबिन्द के सि नेताहरुलाई मात्र फाइदा भए डाक्टर के सिलाई फुलमाला लगाइ देशै भरी घुमाउने थिए।

    Comment Author

    Kunwar Surya

    फेरि अर्को दलाल पुगेछ हनि लियर।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
निर्वाचनबारे अन्तक्र्रिया कार्यक्रम
निर्वाचनबारे अन्तक्र्रिया कार्यक्रम
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँ : प्रधानमन्त्री प्रचण्ड
बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँ : प्रधानमन्त्री प्रचण्ड
यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर
नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन
नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन
नुवाकोटमा कांग्रेस नेता पैसासहित समातिए
नुवाकोटमा कांग्रेस नेता पैसासहित समातिए
सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल
सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल
संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुनःनिर्माण कार्यको थालनी
संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुनःनिर्माण कार्यको थालनी

तपाईंले छुटाउनुभयो कि?