मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २२, २०७८
|
|
३७ पटक हेरिएको
Shares
मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण

सारांश

  • परराष्ट्रमन्त्रीबाट विदा भएपछि प्रदीप ज्ञवालीले सबैप्रति धन्यवाद र आभार व्यक्त गरेका छन् ।
  • सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रालय सचिवदेखि अन्य कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।
  • उनले आफूले प्रयोग गरेको गाडी र ल्यापटम मन्त्रालयमा जिम्मा लगाइसकेको पनि जानकारी गराएका छन् ।

परराष्ट्रमन्त्रीबाट विदा भएपछि प्रदीप ज्ञवालीले सबैप्रति धन्यवाद र आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रालय सचिवदेखि अन्य कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

उनले आफूले प्रयोग गरेको गाडी र ल्यापटम मन्त्रालयमा जिम्मा लगाइसकेको पनि जानकारी गराएका छन् । र, पुल्चोकस्थित् मन्त्री क्वार्टर भने भोलिमात्रे छोड्ने ज्ञवालीले जनाएका छन् । मन्त्री ज्ञवालीले हाल आफ्नो खातामा ७ लाख ४१ हजार ७ सय ७५ रुपैयाँ रहेको पनि जनाएका छन् ।

हेरौं उनको वक्तव्यको पूर्णपाठ:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?