आइतवार संक्रमितको संख्या घट्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १६, २०७८
|
|
३७ पटक हेरिएको
Shares
आइतवार संक्रमितको संख्या घट्यो

सारांश

  • आज नेपालमा ४ हजार ३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् ।
  • आज नेपालमा ४ हजार ३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ५ लाख ५७ हजार ७ सय ९१ पुगेको छ ।

आज नेपालमा ४ हजार ३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । आज नेपालमा ४ हजार ३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ५७ हजार ७ सय ९१ पुगेको छ ।

१० हजार ९ सय ८६ जनाको पिसीआर परिक्षणमा ३ हजार ७ सय २ र १७ सय ८४ जनाको एन्टिजेन परिक्षण गर्दा ६ सय ६७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

कोरोना संक्रमणबाट आज थप १०९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार २ सय ७२ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?