डा.केसी को अनसन स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
डा.केसी को अनसन स्थगित

सारांश

  • उदयपुर,१८ पुस।
  •  सरकारले आफुसँग गरेको सम्झौता पुरा नगरेको भन्दैअनसनका लागि इलाममा पुगेका डा.
  • गोविन्द केसीले आफ्नो १६ औँ अनसन स्थगित गरेका छन् ।

उदयपुर,१८ पुस। सरकारले आफुसँग गरेको सम्झौता पुरा नगरेको भन्दैअनसनका लागि इलाममा पुगेका डा.गोविन्द केसीले आफ्नो १६ औँ अनसन स्थगित गरेका छन् ।अनसन बस्न पूर्वको ईलाम आईपुगेका केसीले पुस २५ गतेसम्मका लागि अनसन स्थगित गरेको जानकारी दिएका छन।

शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले सहमति अनुसार विधेयक ल्याउने प्रतिवद्धता जनाउँदै समय मागेपछि डा. केसीले अनसन स्थगित गरेका हुन् ।संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिद्वारा केही दिनका लागि समय माग भएकाले आफूले अनसन स्थगित गरेको उनले जारी गरेको विज्ञप्ति मा भनेका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?