डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्चको आदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २९, २०७९
|
|
१९ पटक हेरिएको
Shares
डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्चको आदेश

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतले ललितपुर- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.
  • तोसिमा कार्कीको उम्मेदवारी कायम गरेको छ ।

काठमाडौं। सर्वोच्च अदालतले ललितपुर- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गरेको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।

कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत गएको थियो ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले कार्कीले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध कार्की सर्वोच्च पुगेकी थिइन् ।

(Adipex)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bonus d’inscription Binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?