वेचिन लागेका ९ चेलीको सिमाबाट उद्धार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
वेचिन लागेका ९ चेलीको सिमाबाट उद्धार

सारांश

  •  माधव बेल्वासे कपिलवस्तु मानब बेचबिन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था केआई नेपालले सिमा नाकाबाट ९ जना चेलीको उद्धार गरेको छ ।
  • उद्धार गरिएका चेलीहरु भारतमा रोजगार गर्ने उदेश्य देखि तेस्रोमुलुक सम्म जान लागेको खुल्न आएको छ ।
  • मानब बेचबिखन बिरुद्ध कपिलबस्तुको सिमा नाकामा रहि यात्रु गेट र लिंगेटमा दुबै ठाउमा सिमा निगरानीलाई कडाई गर्दा उक्त चेलीहरुको उद्धार गरिएको हो ।

 माधव बेल्वासे कपिलवस्तु

मानब बेचबिन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था केआई नेपालले सिमा नाकाबाट ९ जना चेलीको उद्धार गरेको छ ।उद्धार गरिएका चेलीहरु भारतमा रोजगार गर्ने उदेश्य देखि तेस्रोमुलुक सम्म जान लागेको खुल्न आएको छ । मानब बेचबिखन बिरुद्ध कपिलबस्तुको सिमा नाकामा रहि यात्रु गेट र लिंगेटमा दुबै ठाउमा सिमा निगरानीलाई कडाई गर्दा उक्त चेलीहरुको उद्धार गरिएको हो ।उद्धार गरिएका चेलीहरु पुर्ब धनकुटा देखि सिन्धुली सम्मका रहेका छन । उद्धार गरिएका चेलीहरु धनकुटा १, अर्घखाचि ३,रुपन्देहि १,दाङ्ग २ , कपिलबस्तु १ र सिन्धुलीको १ गरि ९ चेलीको उद्धार गरिएको हो । केहि दिनमा फरक फरक समयमा उद्धार गरिएका चेलीहरु घरमा कुनै जानकारि नदिई बिबहा गर्ने निउमा,रोजगार गर्ने निउमा र बैदेशिक रोजगारको निउमा समेत जान लागेको सोधपुछको क्रममा खुलेको केआई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले जानकारि दिए । उद्धार गरिएका चेलीहरुलाई घर फिर्ता गर्ने क्रममा कयौ अभिभाबकले खुसिका आसु समेत झार्नु भएको कुरा बिशकर्माले बताउनु भयो । “छोरो बिदेश भएको र दोस्रो बिबहा गरि भारत जान लागेकि बुहारिलाई रोकि ४ बर्षे बालकको आंसु पुछिदिएकोमा केआई नेपालर्ला धन्यबाद दिए” दाङ्ग घर भएकि आसा हरिजन नाम परिबर्तित कि ७० बर्षे बुबाको भनाई उद्धत गर्दै संयोजक बिशकर्माले बताए

(hotcanadianpharmacy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…
क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…
प्रधानमन्त्रीको स्वीकारोक्ति : यति ठूलो विपदको पूर्वतयारी थिएन
प्रधानमन्त्रीको स्वीकारोक्ति : यति ठूलो विपदको पूर्वतयारी थिएन
दमास्कसमा युएईको दूतावास पुनः स्थापना
दमास्कसमा युएईको दूतावास पुनः स्थापना
आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
पूर्वी युक्रेनमा हिंसा रोकिएन
खेलकुद संगै अध्ययन पनि आवश्यक एन्फा प्रवक्ता राई
खेलकुद संगै अध्ययन पनि आवश्यक एन्फा प्रवक्ता राई
सुनचाँदीको भाउ बढ्यो
सुनचाँदीको भाउ बढ्यो
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता
न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता

तपाईंले छुटाउनुभयो कि?