सुरक्षा निकायको विकासमा लागिपर्छु : गृहमन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
सुरक्षा निकायको विकासमा लागिपर्छु : गृहमन्त्री शर्मा

सारांश

  • काठमाडौं ।
  • गृहमन्त्री जनार्दन शर्माले संघीय संरचना अनुसार सुरक्षा निकायहरुलाई विकास गर्नुलाई प्राथमिकताका साथ लिएको बताएका छन् ।
  • आइतबार बसेको व्यवस्थापिका संसदको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री शर्माले गृहका लागि प्रयाप्त बजेट विनियोजन नभए पनि प्राप्त बजेटलाई सक्दो सदुपयोग गर्ने बताए ।

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले संघीय संरचना अनुसार सुरक्षा निकायहरुलाई विकास गर्नुलाई प्राथमिकताका साथ लिएको बताएका छन् ।

आइतबार बसेको व्यवस्थापिका संसदको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री शर्माले गृहका लागि प्रयाप्त बजेट विनियोजन नभए पनि प्राप्त बजेटलाई सक्दो सदुपयोग गर्ने बताए ।

उनले विपद व्यवस्थापन, भौतिक निर्माण गरी कारागारहरुको सुधार, कारागारमा बन्दी जीवन विताएकाहरुलाई श्रमसँग जोड्ने कार्यक्रम, राष्ट्रिय परिचयपत्र निर्माण गर्ने तथा काठमाडौं उपत्यका भित्रको ट्राफिस जामको समस्या समाधानको लागि प्रभावकारी कार्यक्रम सुरु गर्न बजेटमा व्यवस्था गरिएको जानकारी गराएका छन् ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपाध्यक्षको राजीनामा माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि अनशनमा !
उपाध्यक्षको राजीनामा माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि अनशनमा !
मिनी ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा सल्यानमा दुईजना घाइते
मिनी ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा सल्यानमा दुईजना घाइते
म्याग्दीको विकासमा प्रभावकारी बन्दै सञ्चार माध्यम
म्याग्दीको विकासमा प्रभावकारी बन्दै सञ्चार माध्यम
सुकेधारामा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी
सुकेधारामा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी
विजयभन्दा ठूलो जिम्मेवारी आएको छ, संयमित बनौँ: रास्वपा प्रवक्ता मनिष झा
विजयभन्दा ठूलो जिम्मेवारी आएको छ, संयमित बनौँ: रास्वपा प्रवक्ता मनिष झा
प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’
प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
नेमार र एमबाप्पे घाइते, पिएसजी चिन्तामा
नेमार र एमबाप्पे घाइते, पिएसजी चिन्तामा
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने
ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने

तपाईंले छुटाउनुभयो कि?