डिआइजीहरुको सरुवा, को कहाँ भए नाम सहित…

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
डिआइजीहरुको सरुवा, को कहाँ भए नाम सहित…

सारांश

  • काठमाडौं, २४ वैशाख – सशस्त्र प्रहरी बलमा ८ जना डिआइजीको सरुवा एकैपटक सरुवा गरिएको छ ।
  • चारवटा बाहिनी इन्चार्जविहिन रहेका कारण सरुवा गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
  • सरुवा गरिएको सूचि अनुसार मन्दिप श्रेष्ठलाई सुनसरीस्थित बराह बाहिनी, डिआईजी चिरन्जीवी अधिकारीलाई पोखरा मुक्तिनाथ बाहिनी, नगेन्द्र थापालाइ दीपायल वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई सुर्खेतमा रहेको महेश्वरी बाहिनीमा सरुवा गरिएको छ।

काठमाडौं, २४ वैशाख – सशस्त्र प्रहरी बलमा ८ जना डिआइजीको सरुवा एकैपटक सरुवा गरिएको छ । चारवटा बाहिनी इन्चार्जविहिन रहेका कारण सरुवा गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सरुवा गरिएको सूचि अनुसार मन्दिप श्रेष्ठलाई सुनसरीस्थित बराह बाहिनी, डिआईजी चिरन्जीवी अधिकारीलाई पोखरा मुक्तिनाथ बाहिनी, नगेन्द्र थापालाइ दीपायल वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई सुर्खेतमा रहेको महेश्वरी बाहिनीमा सरुवा गरिएको छ।

त्यसैगरी डिआईजी सुरज कुमार श्रेष्ठलाई आईजिपीको सचिवालय, बाबुराम पाण्डे मद्दती सेवा निर्देशनालय, खड्ग राई महानगरीय सशस्त्र प्रहरीको कार्यालय र बसन्तकुमार बानियाको कार्य विभागमा सरुवा भएको छ।

सशस्त्रमा तीन महिनाअघि बढुवा भएका ५ एआईजीको अझै पदस्थापदन भएको छैन। प्रदेशमा पदस्थापनका लागि भन्दै दरबन्दी थपेर एआईजी बढुवा गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राचिन यँगाः हिटी ढुङ्गेधारा जिर्णोद्धार हुने
प्राचिन यँगाः हिटी ढुङ्गेधारा जिर्णोद्धार हुने
सूर्यग्रहण कसरी हेर्ने, के गर्ने, के नगर्ने ?
सूर्यग्रहण कसरी हेर्ने, के गर्ने, के नगर्ने ?
आज कति छ सुनको मूल्य ? हेर्नुस्
आज कति छ सुनको मूल्य ? हेर्नुस्
कास्की-२ नेकपा उम्मेद्वार विद्या भट्टराई दोब्बर मतले अगाडि
कास्की-२ नेकपा उम्मेद्वार विद्या भट्टराई दोब्बर मतले अगाडि
तालीमपछि रोजगारी पाइएन्
तालीमपछि रोजगारी पाइएन्
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
राष्ट्रको आवश्यकता विकास र समृद्धि: गृहमन्त्री
राष्ट्रको आवश्यकता विकास र समृद्धि: गृहमन्त्री
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?

तपाईंले छुटाउनुभयो कि?