डिआइजी सिंहद्वारा पदबाट राजीनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ११, २०७९
|
|
२९ पटक हेरिएको
Shares
डिआइजी सिंहद्वारा पदबाट राजीनामा

सारांश

  • काठमाडौं।
  • नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन्।
  • उनले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए।

काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए। सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत छन्।

उनको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो। उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सोही विषयमा उहाँले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन।

प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर राजीनामा दिएको उल्लेख रहेको बताए। प्रहरीले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाउन लागेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
यि माग राख्दै डाक्टर केसी आमरण अनसन बस्ने !
यि माग राख्दै डाक्टर केसी आमरण अनसन बस्ने !
विद्याले स्व रवीन्द्रको जन्मघरबाटको चुनावी अभियान शुरु गर्ने
विद्याले स्व रवीन्द्रको जन्मघरबाटको चुनावी अभियान शुरु गर्ने
कुन पार्टीले कहाँ-कहाँ जिते ? हेर्नुहोस् सूची (अपडेट)
कुन पार्टीले कहाँ-कहाँ जिते ? हेर्नुहोस् सूची (अपडेट)
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
सुनसरीको बर्जुमा एमाले विजयी
सुनसरीको बर्जुमा एमाले विजयी
आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने नेपाल चलचित्र संघले निर्णय
आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने नेपाल चलचित्र संघले निर्णय
चर्चामा चिनियाँ राष्ट्रपतिको आजीवन कार्यकाल !
चर्चामा चिनियाँ राष्ट्रपतिको आजीवन कार्यकाल !
बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने
बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने
ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर
ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर

तपाईंले छुटाउनुभयो कि?