डिस्चार्ज भएर शीतल निवास फर्किए राष्ट्रपति पौडेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०८२
|
२
|
७४ पटक हेरिएको
Shares
डिस्चार्ज भएर शीतल निवास फर्किए राष्ट्रपति पौडेल

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
  • उनी हिजो (शनिबार) अस्वस्थ भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हिजो (शनिबार) अस्वस्थ भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका अनुसार एक दिनको उपचारपछि उनलाई डिस्चार्ज गरिएको हो । सेन्टरले हिजो नै विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएको थियो ।

राष्ट्रपति भवन शीतल निवासका जेन–जी प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनी आकस्मिक रुपमा विरामी परेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Регистрация на binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    Comment Author

    免费Binance账户

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
शनिबारको राशिफल
शनिबारको राशिफल
संसद अधिवेशन आजदेखि, विधेयककाे चाङ
संसद अधिवेशन आजदेखि, विधेयककाे चाङ
आज कोरोनाबाट एक महिला र ६ पुरुषको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
अमेरिकाद्वारा युक्रेनलाई थप नयाँ सैन्य सहायता दिने घोषणा
अमेरिकाद्वारा युक्रेनलाई थप नयाँ सैन्य सहायता दिने घोषणा
नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ