बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३२, २०७९
|
|
२३ पटक हेरिएको
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सारांश

  • बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी झापाबाट पक्राउ परेका छन् ।
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-६ ठेगाना भएका ४७ वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
  • उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी झापाबाट पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-६ ठेगाना भएका ४७ वर्षीय टेकनाथ ढुंगानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुवेतले गर्‍यो १२ हजार कामदारलाई देश निकाला
कुवेतले गर्‍यो १२ हजार कामदारलाई देश निकाला
देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली
देश राजनीतिक रूपमा अराजकतातर्फ अग्रसर भएको छ : ओली
वातावरण प्रदुषणले भन्दा सुर्तीजन्य पदार्थको सेवनको कारण निधन हुनेको संख्या धेरै: डाक्टर पौडेल
वातावरण प्रदुषणले भन्दा सुर्तीजन्य पदार्थको सेवनको कारण निधन हुनेको संख्या धेरै: डाक्टर पौडेल
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त
प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त
मलाई माननीय नभन्नुहोला : महेश बस्नेत
मलाई माननीय नभन्नुहोला : महेश बस्नेत
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
उपनिर्वाचन २०७६ :पर्सामा त्रिपक्षीय भिडन्त
उपनिर्वाचन २०७६ :पर्सामा त्रिपक्षीय भिडन्त
शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ४६० !
शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ४६० !

तपाईंले छुटाउनुभयो कि?