डेनमार्कले नेपाललाई १४ लाख खोप दिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २३, २०७८
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ ।
  • डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिए ।
  • उनका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोजका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ ।

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिए ।

उनका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोजका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचकमा १५ दशमलव ७६ अङ्कको गिरावट
नेप्से परिसूचकमा १५ दशमलव ७६ अङ्कको गिरावट
संघीय संसदको पहिलो प्राथमिकता कानून निर्माण : सभामुख महरा
संघीय संसदको पहिलो प्राथमिकता कानून निर्माण : सभामुख महरा
शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छः प्रधानमन्त्री
शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छः प्रधानमन्त्री
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
सुस्त रहेको बजार अब सहज र चलायमान हुने
सुस्त रहेको बजार अब सहज र चलायमान हुने
संसदीय समितिमा नबस्ने शेखर कोइरालाको घोषणा, आखिर किन ?
संसदीय समितिमा नबस्ने शेखर कोइरालाको घोषणा, आखिर किन ?
दलित पार्टीको राष्ट्रिय भेला असोजमा
दलित पार्टीको राष्ट्रिय भेला असोजमा
प्रधानमन्त्री देउवाद्वारा शपथ
प्रधानमन्त्री देउवाद्वारा शपथ
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।

तपाईंले छुटाउनुभयो कि?