केकीलाई देखेर कलाकारको दम बढेपछि !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
४४ पटक हेरिएको
Shares
केकीलाई देखेर कलाकारको दम बढेपछि !

सारांश

  • काठमाडौँ, ४ मंसिर ।
  • मुन्द्रेको कमेडी क्लबमा अतिथि बनेर आएकी नायिका केकी अधिकारीलाई देखेर कार्यक्रमका कलाकारको दम बढेको छ ।
  •   सोमबार सार्वजनिक मुन्द्रेको कमेडी क्लबको तेस्रो भागमा नायिका केकी अतिथि बनेर आएकी थिइन् ।

काठमाडौँ, ४ मंसिर । मुन्द्रेको कमेडी क्लबमा अतिथि बनेर आएकी नायिका केकी अधिकारीलाई देखेर कार्यक्रमका कलाकारको दम बढेको छ ।  सोमबार सार्वजनिक मुन्द्रेको कमेडी क्लबको तेस्रो भागमा नायिका केकी अतिथि बनेर आएकी थिइन् । केकीलाई देख्नासाथ लट्टे (राजेन्द्र नेपाली) ले दम बढेको अभिनय गरेका थिए ।

मुन्द्रेको कमेडी क्लब विशुद्ध हास्य कार्यक्रम हो । मात्र तीन  भाग प्रसारण भएको यस कार्यक्रमलाई देश तथा विदेश सबैतिर निकै मन पराइएको छ । कार्यक्रम जितु नेपाल (मुन्द्रे) ले सञ्चालन गर्छन् ।

भिडियोः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेना परिचालन गरेर भारतसँगका २० नाकामात्र खोल्ने
सेना परिचालन गरेर भारतसँगका २० नाकामात्र खोल्ने
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
नेपालले जितेपछि भारतीय क्रिकेटरले गरे यस्तो ट्वीट
नेपालले जितेपछि भारतीय क्रिकेटरले गरे यस्तो ट्वीट
युरो कप छनोटका लागि इंग्ल्याण्डको टिम घोषणा
युरो कप छनोटका लागि इंग्ल्याण्डको टिम घोषणा
साउन १ गते बिहिवारको राशिफल यस्तो छ
साउन १ गते बिहिवारको राशिफल यस्तो छ
ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा
ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा
आधिकारिक नक्सामा लिम्पियाधुरा गायब !
आधिकारिक नक्सामा लिम्पियाधुरा गायब !
नरेन्द्र माेदीलार्इ सिस्नाे उपहार…
नरेन्द्र माेदीलार्इ सिस्नाे उपहार…
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
कोरोना कहरभर विश्वभरका धनाढ्यको रकम १३ खर्ब डलरले वृद्धि
कोरोना कहरभर विश्वभरका धनाढ्यको रकम १३ खर्ब डलरले वृद्धि