तनहुँमा बस दुर्घटना !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
तनहुँमा बस दुर्घटना !

सारांश

  • तनहुँ, २५ कात्तिक ।
  •    तनहुँको भीमादबाट चितवन तर्फ जाँदै गरको ग १ ख ५८४७ नम्बरकाे बस अनियन्त्रित भएर दुर्घटना हुँदा ३७ यात्रु घाइते भएका छन् ।
  • पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा बस अनियन्त्रीत भएर दुर्घटना हुँदै राजमार्गबाट ३० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालल जानकारी दिए ।

तनहुँ, २५ कात्तिक ।   तनहुँको भीमादबाट चितवन तर्फ जाँदै गरको ग १ ख ५८४७ नम्बरकाे बस अनियन्त्रित भएर दुर्घटना हुँदा ३७ यात्रु घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा बस अनियन्त्रीत भएर दुर्घटना हुँदै राजमार्गबाट ३० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालल जानकारी दिए । प्रहरी र स्थानीय मिलेर घाइतेको उद्धार गरेका थिए ।

घाइतेहरुको तनहुँ स्थित दमौली, रत्नहरी र व्याससिटी अस्पतालमा उपचार गरिएको छ भने चार यात्रुलार्इ  उपचारका लागि मणिपाल अस्पताल पोखरामा पठाइएको छ ।

(https://www.disabilityhelpcenter.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?