तयार भयो राष्ट्रिय परिचयपत्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
५० पटक हेरिएको
Shares
तयार भयो राष्ट्रिय परिचयपत्र

सारांश

  • काठमाडौं, पुस १९ ।
  •   सरकारले आगामी आइतबारदेखि नागरिक परिचय पत्र वितरण गर्ने भएको छ ।
  • सरकारले बनाएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले पहिलो चरणमा पाँचथर जिल्लाका १ लाख १० हजार र सिंहदरबारमा कार्यरत ७ हजार निजामती कर्मचारीलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ ।

काठमाडौं, पुस १९ ।  सरकारले आगामी आइतबारदेखि नागरिक परिचय पत्र वितरण गर्ने भएको छ ।

सरकारले बनाएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले पहिलो चरणमा पाँचथर जिल्लाका १ लाख १० हजार र सिंहदरबारमा कार्यरत ७ हजार निजामती कर्मचारीलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ ।

केन्द्रका प्रमुख कार्यकारी निर्देशक रामकृष्ण सुवेदीका अनुसार पाँचथर र सिंहदरबारका कार्मचारीका लागि परिचय पत्र वितरणको सम्पूर्ण तयारी पूरा भएको छ ।

गत पुष १३ गते बसेको मन्त्रिपरिषद् बैठकले परिचय पत्र सेक्यिुरिटी फिचरको झन्झट साम्य भएपछि परिचय पत्र वितरणका लागि बाटो खुलेको हो ।

परिचय पत्रमा जैविक र वैयक्तिक विवरणका साथै सर्वसाधारणले नदेखिने गरी सेक्युरिटी चिह्न र फिचर राखिने भएको छ । राष्ट्रिय परिचय पत्रमा, जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकताको सबै जानकारी, बुवा र बाजेको नाम समेत उल्लेख हुनेछ ।

आगामी दिनमा जन्मदर्ता नम्बरलाई, नागरिक परिचय पत्रमा राखिने व्यवस्था सहित लाईसेन्स, बैंकका एटीएमलाई पनि सोही परिचय पत्रबाट प्रयोग गरिने तयारी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधान सेनापति आइतबार नयाँ दिल्ली जादैँ
प्रधान सेनापति आइतबार नयाँ दिल्ली जादैँ
एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?
एमालेले प्रदेश-६ को उम्मेदवार टुङ्यायो, कस कसले पाए टिकट ?
जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता
नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता
आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती
आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती
रोपवे पूनः सञ्चालन गर्न अध्ययन गरिने
रोपवे पूनः सञ्चालन गर्न अध्ययन गरिने
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर