अब बोलपत्र नेपालमा टेन्डरसम्बन्धि सम्पूर्ण सुचना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
२३ पटक हेरिएको
Shares
अब बोलपत्र नेपालमा टेन्डरसम्बन्धि सम्पूर्ण सुचना

सारांश

  • काठमाडौँ ।
  • बोलपत्रसम्बन्धि सम्पूर्ण सुचना दिने बेवसाइट संचालनमा आएको छ ।
  • सम्पूर्ण पत्रिकामा प्रकाशित सुचना एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले ‘बोलपत्र नेपाल’ नामक साइट सञ्चालनमा ल्याइएको हो ।

काठमाडौँ । बोलपत्रसम्बन्धि सम्पूर्ण सुचना दिने बेवसाइट संचालनमा आएको छ । सम्पूर्ण पत्रिकामा प्रकाशित सुचना एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले ‘बोलपत्र नेपाल’ नामक साइट सञ्चालनमा ल्याइएको हो । वेब साइटमा सरकारी निकायले आह्वान गर्ने ठेक्कासम्बन्धि सम्पूर्ण जानकारी उपलब्ध हुनेछ ।

नेपालभरिका ठेकेदार र परामर्शदाताले निःशुल्क प्रयोग गर्न सकिने ‘बोलपत्र नेपाल’मा सम्बन्धित व्यक्तिले ‘लगइन’ गरेर जानकारीहरु प्राप्त गर्न सक्ने ‘बोलपत्र नेपाल’का कार्यकारी निर्देशक अमर प्रताप शिंहले बताए ।

प्रताप कन्ट्रक्सनले सञ्चालन गरेको ‘बोलपत्र नेपाल’को मोबाइल एप्स निर्माणका क्रममा रहेको छ । एप्स ‘गुगल प्ले स्टोर’ तथा ‘एप्पल एप स्टोर’बाट डाउनलोड गर्न सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?